नियम २५
अधिकार प्रत्यायोजन गर्न सक्ने
  समितिले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार सदस्य, सिफारिस समिति तथा नियम ९ बमोजिम गठन भएको उपसमिति वा कार्यदललाई प्रत्यायोजन गर्न सक्नेछ ।